You are viewing the translated version of संक्षिप्त नाम र प्रारम्भ.

Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यस नियमावलीको नाम “सङ्घीय संसदको संयुक्त बैठक र संयुक्त समिति : (कार्यसञ्चालन) नियमावली, २०८०” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।